अमेरिका / क्यानडा Archives | Page 8 of 171 | Khabarhub Khabarhub

अदालतको निर्णयपछि अमेरिकाबाट पाँच लाख आप्रवासी डिपोर्टको जोखिममा

वाशिङ्टन - अमेरिकाको सर्वोच्च अदालतले गरेको निर्णयका कारण त्यहाँ बसोबास गर्ने पाँच लाख भन्दा बढी आप्रवासीको वैधता सङ्कटमा परेको छ। यसअघिका राष्ट्रपति जो बाइडेनको कार्यकालमा लागु भएको प्यारोल कार्यक्रम अन्तरत अमेरिका पुगेका आप्रवासीको वैधता सक्ने ट्रम्पको घोषणाले मान्यता पाएको छ। आफ्नै देशमा आर्थिक र राजनीतिक यातना भोगेकालाई बाइडेनले अमेरिकामा बसोबास गर्नका लागि वैध व्यवस्था मिलाएका…