अमेरिका / क्यानडा Archives | Page 81 of 171 | Khabarhub Khabarhub

बाइडेनको जित अस्वीकार गर्ने मुद्दा सर्वोच्चद्वारा खारेज

काठमाडौँ– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्वीकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्दा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्दा खारेज गरिदिएको हो । प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्वीकार गरिदिएको छ । टेक्सास, जर्जिया, मिशिगन, पेन्सिल्भानिया…