Live on
Your Voice, Your Power
न्यूयोर्क– अन्तर्राष्ट्रिय क्षेत्रमा हिन्दी भाषालाई प्रचलनमा ल्याउनका लागि भारतले संयुक्त राष्ट्रसंघलाई १० लाख डलर प्रदान गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसंघीय विश्वव्यापी सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक प्रदान गरेकी हुन् । राष्ट्रसंघमा भारतीय नियोगले भाषागत समावेशिताका लागि स्थायी प्रतिनिधि कम्बोजमार्फत् भारतले राष्ट्रसंघलाई उक्त रकम प्रदान गरेको…