Live on
Your Voice, Your Power
एजेन्सी- एकाधिकार कायम गरेको भन्दै अमेरिकाका ४८ वटा राज्यले फेसबुकविरूद्ध मुद्दा दायर गरेका छन् । फेसबुकले गैरकानूनीरूपमा प्रतिस्पर्धीहरूलाई किन्ने तथा दबाउने काम गरेको सङ्घीय नियामकहरू र ४८ वटा राज्यका अभियोजनकर्ताहरूके आरोप छ । कुनै पनि सामाजिक सञ्जाल कम्पनीविरूद्ध अमेरिकी सरकारले लिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम भएको बीबीसीले जनाएको छ । फेसबुकले आफ्नो एकाधिकार लाद्न…