अमेरिका / क्यानडा Archives | Page 97 of 178 | Khabarhub Khabarhub

राष्ट्रपति चुनिएपछि बाइडेनले गरे एकताको आह्वान

काठमाडौँ- अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका जो बाइडेनले  पहिलो विजयी सम्बोधन गर्दै सहकार्य र एकताको आह्वान गरेका छन् । देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै जो बाइडेनले अमेरिकी नागरिकले आफूलाई इतिहासमै सबैभन्दा बढी भोट दिएर जिताएकोमा सबैलाई साथ लिएर अघि बढ्ने बताए । ‘अमेरिकाका जनताले स्पष्ट जनादेश दिएका छन्। यो जित तपाईंहरूको हो। मैले ७.४ करोड…