अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा थप १ लाख ८० हजारमा संक्रमण

काठमाडौँ- अमेरिकामा थप १ लाख ८० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ८० हजार ९०३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ३१ लाख ३७ हजार ९६२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म…