अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा थप १ लाख ७२ हजारमा संक्रमण, संक्रमित बढेपछि क्यालिफोर्नियामा निषेधाज्ञा

काठमाडौँ- अमेरिकामा थप १ लाख ७२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा शनिबार भने सर्वाधिक संख्या २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७२ हजार ८३९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो बृद्धिसँगै…