अस्ट्रेलिया / ओसिनिया « Khabarhub

बोन्डी बिच गोलीकाण्डमा मारिनेको सङ्ख्या १२ पुग्यो

सिड्नी- अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा भएको गोलीकाण्डमा १२ जना मारिएका छन् । अस्ट्रेलियन प्रहरीले गोलीकाण्डमा १२ जनाको ज्यान गएको जानकारी दिएको हो । मारिनेमा एक जना बन्दुकधारी पनि छन् । न्यू साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा अर्का एक जनालाई नियन्त्रणमा लिइएको छ । आक्रमणकारीले सिड्नी शहरमा बसोबास गर्ने यहूदी…