अस्ट्रेलिया / ओसिनिया Archives | Page 16 of 25 | Khabarhub Khabarhub

कोरोना भाइरसले विश्वभर ७३ लाखभन्दा बढी संक्रमित, ४ लाख १३ हजारको मृत्यु

काठमाडौं - ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७५७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १३ हजार ११ पुगेको छ । विश्वका २१३ मुलुक र २…