अस्ट्रेलिया / ओसिनिया Archives | Page 20 of 25 | Khabarhub Khabarhub

अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि

सिड्नी– अस्ट्रेलियाका गृहमामिला मन्त्री पिटर डटनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला अस्ट्रेलियन गृहमामिला मन्त्रीको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । डटनले ट्वीट गर्दै बिहान उठ्दा आफूलाई घाँटी दुखिरहेको र उच्च तापक्रम भएको महशुस भएको र परीक्षण गराउँदा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका हुन् ।…