Live on
Your Voice, Your Power
काठमाडौँ- पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । पश्चिम अस्ट्रेलिया विश्वविद्यालयका वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको रहेको बताइएको छ । यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अष्ट्रेलियाको दक्षिणी…