Live on
Your Voice, Your Power
नयाँ दिल्ली - पाकिस्तानसँगको बढ्दो तनावका बीचमा भारतभरका विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ । सबै यात्रुहरूको दोस्रो स्तरको चेकिङ (सेकेन्डरी लेडर पोइन्ट चेकिङ) अनिवार्य गरिएको छ। इन्डिगो र स्पाइसजेट एयरले यात्रासम्बन्धी सल्लाह जारी गर्दै यात्रुलाई बढी सतर्क रहन आग्रह गरेका छन्। भारतको ‘अप्रेशन सिन्दूर’ अन्तर्गत गरिएको कारबाहीले पाकिस्तानसँग युद्धको अवस्था बनाएको छ। सीमामा पछिल्लो ३६…