Live on
Your Voice, Your Power
मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्मेनियाली पृथकतावादी र अजरबैजानबीच भएको युद्धविराम सम्झौताको उल्लेख नगरी नागोर्नो–काराबाखमा जारी द्वन्द्वको ‘शान्तिपूर्ण’ समाधान हुने आशा व्यक्त गरेका छन् । पुटिनले चीनका विदेशमन्त्री वाङ यीसँगको भेटमा भने, “हामी येरेभानका अधिकारीहरूसँग, स्टेपानेकर्टका पृथकतावादी काराबाख अधिकारीहरूसँग र बाकुमा द्वन्द्वका सबै पक्षसँग निकट सम्पर्कमा छौं ।” उनले भने, “मलाई आशा छ कि हामी…