एसिया « Khabarhub

कम्बोडिया–थाइल्याण्ड द्वन्द्वमा मलेशियाले मध्यस्थता गर्ने, दुबै देशका नेता सोमबार क्वालालम्पुर जाँदै

काठमाडौं– द्विपक्षीय द्वन्द्व समाधानमा मलेशियाको मध्यस्थता स्वीकार गर्न कम्बोडिया र थाइल्याण्ड तयार भएका छन् । मलेशियाको विदेश मन्त्रालयले आइतबार यसबारे जानकारी दिएको हो । वार्ताका लागि कम्बोडियाका प्रधानमन्त्री हुन मनेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले सोमबार बिहान मलेशियाको राजधानी क्वालालम्पुर भ्रमण गर्ने अपेक्षा गरिएको छ । मलेशियाको विदेशमन्त्री मोहमद हसनले राज्यसञ्चालित समाचार संस्था बेर्नामालाई…