एसिया Archives | Page 117 of 152 | Khabarhub Khabarhub

इरानमा २३ जना सांसदलाई कोरोना भएको पुष्टि, ज्यान गुमाउनेको संख्या ७७ पुग्यो

इरान- कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । इरानका २३ जना सांसदलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इरानमा कूल दुई हजार ३३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र विगत २४ घण्टामा ८३५ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको इरानी स्वास्थ्य…