एसिया Archives | Page 125 of 152 | Khabarhub Khabarhub

हङकङ प्रदर्शनमा २ गम्भीर घाइते

काठमाडौं- हङ्‍कङमा सोमवार भएको विरोध प्रदर्शनको क्रममा कम्तीमा दुईजना गम्भीर घाइते भएका छन्। घाइते भएका पहिलो व्यक्ति एक प्रदर्शनकारी हुन्। उनीमाथि प्रहरीले बिहान गोली चलाएको हो। फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको थियो। अनुहार छोपेका अर्का एक प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेका…