एसिया Archives | Page 128 of 152 | Khabarhub Khabarhub

हङकङमा रेल दुर्घटना, आठको मृत्यु

हङकङ– हङकङमा मंगलबार रेल दुर्घटना हुँदा कम्तीमा ८ जना घाइते भएका छन् । निकै व्यस्त समयमा हङकङको कोलुन क्षेत्रमा रेल लिकबाट बाहिरिएको थियो । दुर्घटनापछि हङकङको रेल सेवा केही समयका लागि नराम्ररी प्रभावित भएको थियो । दुर्घटनामा ८ जना घाइते भएको र ५ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । हङकङमा रेल दुर्घटना निकै दुर्लभ…