Live on
Your Voice, Your Power
साना– यमनमा सक्रिय लडाकु समूह हुथीले साउदी अरबको तेलखानीमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । हुथी विद्रोहीसम्बद्ध अल मशिरा टेलिभिजनले साउदी अरबको पूर्वमा रहेको सयबाह तेलखानीलाई लक्षित गरी चालकरहित विमान ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको हो । अल मशिराले हुथी लडाकु सैन्य कमाण्डरलाई उद्धृत गर्दै सयबाह तेलखानीको तेल प्रशोधन केन्द्र तथा तेल भण्डारण कक्षलाई…