एसिया Archives | Page 139 of 152 | Khabarhub Khabarhub

हङ्कङकी प्रमुख कार्यकारीले माफी मागिन्

हङ्कङ– विवादास्पद सुपुर्दगी विधेयकको प्रक्रिया अनिश्चितकालसम्मका लागि स्थगित गर्ने घोषणाका बावजुद दशौं हजारले प्रदर्शनलाई निरन्तरता दिएपछि हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले माफी मागेकी छिन् । प्रदर्शनकारीलाई सम्बोधन गर्दै हङ्कङ सरकारले जारी गरेको विज्ञप्तिमा यो साता भएको प्रदर्शनमा भएको झडपको जिम्मा सरकारले लिने जनाइएको छ । त्यस्तै, प्रदर्शनकारीमाथि भएको ज्यादतीको पनि आत्मालोचना समेत गरिएको छ ।…