Live on
Your Voice, Your Power
उत्तरकोरिया– उत्तर कोरियाले हालै गरेको हतियार परीक्षणको सर्वोच्च नेता किम जोङ उनले व्यक्तिगत रुपमै निरीक्षण गरेको खुलासा भएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएअनुसार किम जोङ उन स्वयंले उत्तर कोरियाले हालै गरेको हतियार परीक्षणको निरीक्षण गरेको जनाएको हो । केसीएनएले पछिल्लो हतियार परीक्षणलाई ‘ठूलो कलिबरको लामो दुरीको मल्टिपल रकेट लन्चर’ परीक्षण भनी…