एसिया Archives | Page 144 of 147 | Khabarhub Khabarhub

सिरियामा सामूहिक चिहान फेला

एजेन्सी– सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्ध लडिरहेका अमेरिका समर्थित सिरियाली कुर्दिस लडाकु नेतृत्वको फौजले इस्लामिक स्टेटको कब्जामा रहेको भूभागमा समूहिक चिहान फेला पारेका छन् । सिरियाको डिएर एजजोर प्रान्तको बघुज शहर नजिक इस्लामिक स्टेटबाट मारिएका दर्जनौँ याजिदीको शव गाडिएको अवस्थामा सिरियाली कुर्दिस लडाकु नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफ फौजले सामूहिक चिहान फेला पारेको एसडीएफका कमाण्डर…