Live on
Your Voice, Your Power
एजेन्सी–श्रीलंकामा फेरि विस्फोट भएको छ । पुनः विस्फोटको समाचार आएपछि प्रहरीले कर्फ्यू लगाएको छ । शुक्रबार साँझ पुनः विस्फोट भएको समाचार सार्वजनिक भएपछि राति १० बजेदेखि बिहान ४ बजेसम्म श्रीलंकाभर कर्फ्यू लगाइएको थियो । गत आइतबार इस्टर सन्डे मनाइँरहँदा भएको श्रृखंलावद्ध विस्फोटमा परी २ सय ५३ भन्दा धेरैले ज्यान गुमाएका थिए । सोही शोकमा डुबेका…