एसिया « Khabarhub

को हुन् दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया जाने चो इन गुक ?

सोल– दक्षिण कोरियाबाट भागेर एक जना उत्तर कोरिया पुगेका छन् । दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका दक्षिण कोरियाली नागरिक चो इन गुकलाई उत्तर कोरियाको राजधानी प्योङयाङमा उत्तर कोरियाली अधिकारीले स्वागत गरेका थिए । उत्तर कोरिया पुगेका चो यसअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका दुई कुटनीतिज्ञका छोरा रहेको जनाइएको छ । अब उनी उत्तर…