Live on
Your Voice, Your Power
बगदाद– मध्यपूर्वी मुलुक इराकको होरान शेखान शहरनजिक भगवान् राम र हनुमानको आकृति फेला परेको छ । भारतको अयोध्या शोध संस्थानले गरेको एक शोधअनुसार होरान शेखान क्षेत्रको दरबन्द–ए–बलुलाको पहाडी इलाकामा राम र हनुमानको आकृति पहरामा खोपिएको अवस्थामा फेला परेको भारतबाट प्रकाशित हुने पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले लेखेको छ । शोधका लागि भारतीय टोली त्यसतर्फ…