Live on
Your Voice, Your Power
एजेन्सी- पश्चिम जापानमा बालबालिकालाई कारले किच्दा १५ जना घाइते भएका छन् । २ देखि ३ वर्ष उमेर समूहका प्रिस्कूलमा पढ्ने कलिला बालबालिकालाई पश्चिम जापानको शिगा प्रफेक्चरमा रहेको ओत्सु शहरमा कारले किचेको हो । घाइते हुनेमा १३ बालबालिका र उनीहरूका २ शिक्षक छन् । घाइते बालबालिकामध्ये चार जना अचेत रहेको बताइएको छ । विद्यालय जान हिँडेका…