Live on
Your Voice, Your Power
काठमाडौं – विभिन्न राजनीतिक उतारचढावबीच थाइल्याण्डमा आइतबार आम निर्वाचन हुँदैछ । सन् २०१४ मा सेनाले सत्तापलट गरी शक्ती आफ्नो हातमा लिएपछि थाइल्याण्डमा हुन लागेको यो पहिलो आम चुनाव हो । चुनावमा मतदानका लागि ५ करोड १४ लाख भन्दा धेरै थाई नागरिक योग्य छन् । चुनावको अन्तिम मत परिणाम सार्वजनिक हुन भने केही समय लाग्ने बताइएको छ…