Live on
Your Voice, Your Power
काठमाडौँ- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्ति स्थापनाका लागि’ योगदान गर्ने विषयमा सहमति भएको फ्रान्सेली राष्ट्रपति कार्यालयले जनाएको छ । रुसको महत्वपूर्ण सहयोगी मानिने चीनले हालसम्म युक्रेनमा एक वर्षयता जारी रुसी आक्रमणको निन्दा गरेको छैन । रूसलाई वार्ताको टेबलमा फर्कन चीनले दबाब दिनेमा आफू विश्वस्त रहेको म्याक्रोँले बताएका छन् ।…