एसिया « Khabarhub

मलेसिया प्रहरीद्वारा हेरचाह गृहबाट ४०० बालबालिकाको उद्धार

क्वालालम्पुर – मलेसियाली अधिकारीहरूले ठूलो मात्रामा छापा मारेर बालबालिका हेरचाह गृहहरूबाट सयौँ बालबालिकाको उद्धार गरेको र धेरै मानिसलाई गिरफ्तार गरेको प्रहरीले बुधबार बताएको छ । ती गृहहरूमा बालबालिकामाथि कथित रूपमा शारीरिक तथा यौन दुर्व्यवहार गरिएको थियो । प्रहरी महानिरीक्षक रजारुद्दिन हुसेनले बुधबार सेलाङ्गोर र नेग्री सेम्बिलान राज्यमा विभिन्न परोपकारी घरहरूमा छापा मार्दा एकदेखि १७ वर्ष…