एसिया Archives | Page 27 of 152 | Khabarhub Khabarhub

रूसी तथा चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौँ- चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई सत्तारुढ कम्युनिष्ट पार्टीको एवम् मुलुकको राष्ट्रपतिमा ऐतिहासिक तेस्रो पटक चयन भएकोमा बधाई सन्देश पठाएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको…