एसिया Archives | Page 27 of 147 | Khabarhub Khabarhub

काश्मिरमा भएको सडक दुर्घटनामा ९ पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौँ– पाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको उद्धार सेवाले सिन्ह्वालाई जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार जिल्लाको शुजा अबाद क्षेत्र नजिकै सैनिकहरू सवार गाडी गहिरो खाल्डोमा खस्दा दुर्घटना भएको हो। दुर्घटनालगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको पनि अधिकारीहरूले…