एसिया Archives | Page 40 of 152 | Khabarhub Khabarhub

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ताको प्रस्ताव

काठमडौं– उत्तर कोरियामा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेका बेला दक्षिण कोरियाले यसको नियन्त्रणका लागि उत्तरसमक्ष वार्ताको प्रस्ताव गरेको छ । प्रकोपको नियन्त्रण गर्न उत्तर कोरियालाई सहयोग गर्ने विषयमा वार्ता केन्द्रित हुने दक्षिण कोरियाले जनाएको छ । यही साताको शुरुमै कार्य स्तरमा वार्ता शुरु हुनेगरी प्रस्ताव गरिएको नाम उल्लेख नगरिएका एकजना दक्षिण कोरियाली वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै…