Live on
Your Voice, Your Power
काठमाडौँ- संयुक्त रअरब इमिरेट्सको दुबईमा १६ देवीदेवताको प्रतिमासहितको हिन्दू मन्दिरको स्थापना गरिएको छ । दुबईको जेबेल अली क्षेत्रमा हिन्दू धर्मावलम्बीको मन्दिर स्थापना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त मन्दिरमा १६ देवीदेवताको प्रतिमासहित विभिन्न कार्यक्रम एवम् समारोह आयोजना गर्नका लागि सामुदायिक केन्द्रको पनि स्थापना गरिएको छ । दुबईका सहिष्णुमन्त्री शेख नहयान…