एसिया Archives | Page 44 of 147 | Khabarhub Khabarhub

तुफानले निम्त्याएको फिलिपिन्सको संकट

काठमाडौँ– फिलिपिन्समा बिहीबार आएको आँधीका कारण मर्नेको सङ्ख्या ३ सय ७५ नाघेको छ । १९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको राय नामको सुपर तुफानसँगै भित्रिएको आँधीका कारण झण्डै ४ लाख नागरिकबीच भागदौड मच्चिएको थियो । आँधीबाट जोगिन उनीहरू घरतर्फ भाग्ने क्रममा थुप्रैले किचिएर ज्यान गुमाएका थिए । ५ सय जना अझ गम्भीर घाइते छन् भने ५६…