Live on
Your Voice, Your Power
काठमाडौँ– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा रोक लगाएको विवरणहरू सार्वजनिक भएका छन् । आफू सामान्यतया विदेश भ्रमण नगरेको र अन्य मन्त्रीहरूलाई पनि आफ्नो अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएको विवरणहरूमा जनाइएको छ । सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशको जल्दोबल्दो समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । सामान्य गोष्ठी…