Live on
Your Voice, Your Power
काठमाडौँ- गरिब देशहरुले कोरोना भाइरसविरुद्धको खोप अभाव हुँदा खोप अभियान नै रोकिएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ । खोपको समान पहुँच सुनिश्चित गर्नका लागि सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका धेरै गरिब देशहरुमा खोप सकिएपछि अभियान नै रोकिएको डब्ल्युएचओले जनाएको छ । डब्ल्युएचओका वरिष्ठ सल्लाहकार डाक्टर ब्रुस एलवर्डले कोभ्याक्स कार्यक्रम मार्फत ९…