एसिया « Khabarhub

२६ डिसेम्बरदेखि कुवेत जानेहरुले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने

कुवेत सिटी– कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेका बेला कुवेतले बाहिरी मुलुकबाट कुवेत आउनेहरुले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ । सरकारले यो निर्णय यही डिसेम्बर२६ देखि लागू हुने जनाएको छ । यस्तै ७२ घण्टा पहिलाको पीसीआर रिपोर्टलाई पनि अब कुवेतमा मान्यता नदिइने भएको छ । यात्रा गर्नुभन्दा ४८ अघिको पीसीआर रिपोर्ट हुनुपर्ने…