एसिया « Khabarhub

कतारमा कोरोना संक्रमित घट्दै, ३२ लाख बढीले लगाए खोप

दोहा– नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको कतारमा कोरोना संक्रमितको संख्या घट्दो देखिएको छ । कतारमा पछिल्लो २४ घण्टामा ९३ जनामा मात्र संक्रमण भेटिएको छ । यो संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २२ हजार ६६७ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा १ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएसँगै…