Live on
Your Voice, Your Power
बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरबीच भेटवार्ता भएको छ । सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिन्जरले अहम् भूमिका निर्वाह गरेका थिए । त्यसबेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार थिए । एक सय वर्षीय किसिन्जरको यो एक सयौँ चीन भ्रमण हो । राष्ट्रिय सुरक्षा सल्लाहकार किसिन्जरको भ्रमणपछि…