Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्केका छन् । फ्रान्सको राष्ट्रिय दिवस अर्थात् बस्टाइल डेका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुन उनी फ्रान्स प्रस्थान गर्न लागेका हुन् । उनको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने बताइएको छ । कुनै समय अमेरिका भ्रमणमा प्रतिबन्ध…