भारत / चीन / सार्क « Khabarhub

आईएमएफको सहयोगपछि अन्तर्राष्ट्रिय मान्यता पुनः स्थापित हुन्छ : श्रीलङ्काली राष्ट्रपति

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) विस्तारित कोष सुविधा (ईएफएफ) ले श्रीलङ्काले अन्तर्राष्ट्रिय मान्यता पुनः स्थापित गर्ने, देशको अर्थतन्त्र कमजोर नहुने र बैङ्कहरूलाई अन्तर्राष्ट्रिय विश्वास पुनः प्राप्त गर्न मद्दत गर्ने बताएका छन् । आईएमएफको सुविधा प्राप्त हुनु युवाको राम्रो भविष्य निर्माण र देशको उत्थानको दिशामा एक सही कदम भएको उनले बताएका छन्…