Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतको जम्मु–श्रीनगर राष्ट्रिय राजमार्गमा आज बिहान एउटा बस गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ५५ जना घाइते भएका छन् । शवलाई परीक्षणका निम्ति अस्पताल लगिएको छ ।सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट कटरातर्फ गइरहेको थियो । घाइते सबै यात्रीलाई उद्धार गरिएको जम्मुका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्दन कोहलीले बताएका…