भारत / चीन / सार्क « Khabarhub

इमरान खानका समर्थक र सुरक्षाकर्मीबीच झडप

काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच खाननिवास अगाडि झडप भएको छ । पूर्वप्रधानमन्त्री खानले प्रहरीसमक्ष गिरफ्तारी दिन अस्वीकार गरेपछि झडप भएको हो । घटनापछि पाकिस्तानका प्रमुख शहरमा प्रदर्शन समेत भएका छन् । पाकिस्तान तहरीक–ए– इन्साफ पिटिआई पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घरनजिक झडप भएको थियो । प्रहरी र…