Live on
Your Voice, Your Power
काठमाडौँ- सुन तस्करी गरेको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । दुबईबाट बंगलादेशतर्फ १ करोड २० लाख टाका बराबरको सुन तस्करी गरेको अभियोगमा बंगलादेशमा चिनियाँ नागरिक फान रोङ गुईलाई ७ वर्षको जेल सजाय सुनाइएको टीबीएस न्यूज बंगलादेशले जनाएको छ । बंगलादेशको चटगाउँ महानगर अदालतले उनलाई सजाय सुनाएको हो । साथै उनलाई…