Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको जम्मु कश्मीरमा विश्वकै सबैभन्दा अग्लो स्थानको रेलवे पुल सञ्चालनमा आउने भएको छ । जम्मु कश्मीरको रेयासी जिल्लामा निर्मित यो पुलले बक्कल र कौरीलाई जोड्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जम्मु कश्मीर भएर बग्ने चेनब नदिमा यो पुल निर्माण गरिएको हो । यो पुलको उचाई १ हजार १ सय ७८ फिट रहेको भारतीय समाचार…