भारत / चीन / सार्क Archives | Page 141 of 344 | Khabarhub Khabarhub

तालिबानद्वारा अफगानिस्तानको मानव अधिकार आयोग विघटन

काठमाडौं- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले त्यहाँको मानव अधिकार आयोगलाई विघटन गरिदिएको छ । अफगानिस्तानमा मानवअधिकारको गम्भीर अवस्थाको बारेमा बढ्दो चिन्ताको बीचमा तालिवानले मानव अधिकार आयोगलाई विघटन गरेको हो ।  अधिकारकर्मीहरूले यस निर्णयको निन्दा गरेका छन् । ‘मानव अधिकार आयोग भएको अफगानिस्तानको सम्झना गरौँ । यो पूर्ण थिएन... यी संस्थाहरू कहिल्यै (पूर्ण) छैनन्... तर कतै जान,…