Live on
Your Voice, Your Power
काठमाडौं- श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो मुलुकका लागि अहिले कठिन समय रहेको बताएका छन् । उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै सङ्कटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताएका हुन् । उनले एक सन्देश जारी गर्दै भनेका छन्– यतिखेर देश निकै नै कठिन अवस्थामा…