Live on
Your Voice, Your Power
काठमाडौं- विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत र चीन अहिले पनि रणनीतिक प्रतिद्वन्द्वी हुन्। यी दुई देशबीच एसियामा प्रभावका लागि प्रतिस्पर्धा गरिरहेका छन्। तर, सन् २०२० मा हिमालयन सीमामा भएको हिंसात्मक झडपपछि बिग्रिएको सम्बन्धमा विस्तारै नरमी आएको छ। यसैअन्तर्गत आइतबारदेखि दुवै देशबीच सिधा विमान सेवाहरू सुरु भएका छन्। भारत सरकारले उडानहरूको पुनर्स्थापनाले…