भारत / चीन / सार्क « Khabarhub

भारतमा ८ हजार ५८२ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा ८ हजार ५ सय ८२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको समयावधीमा आठ हजार ५८२ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो । यससँगै हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कुल सङ्क्रमितको शून्य दशमलब…