भारत / चीन / सार्क « Khabarhub

चीनमा दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

काठमाडौं- चीनमा गत सोमबार दुर्घटनामा परेको यात्रुवाहाक विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि  भएको छ । दुर्घटना भएको छैटौँ दिन उद्धारकर्ताले विमानमा सवार सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन् । ‘बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छैन, यो अत्यन्त दुःखद खबर हो ।’ चिनियाँ नागरिक…