Live on
Your Voice, Your Power
काठमाडौँ- श्रीलंकामा आर्थिक एवम् राजनीतिक संकट बढ्दै जाँदा राष्ट्रपति गोताबाया राजपाक्षेका भाइ एवम् पूर्व अर्थमन्त्री बसिल राजपाक्षेले संसद् सदस्य पदबाट राजीनामा दिएका छन् । उनले संसद् सचिवालयमा गई संसद्का महासचिव दम्मिका दासानायकेलाई राजीनामापत्र बुझाएको श्रीलंकाली अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको छ । ‘आजबाट म कुनै पनि सरकारी गतिविधिमा संलग्न हुनेछैन्, तर राजनीतिबाट भने टाढा…