Live on
Your Voice, Your Power
काठमाडौं– योगी आदित्यनाथले उत्तर प्रदेशमा मुख्यमन्त्रीको दोश्रो कार्यकालको सपथ ग्रहण गरेका छन् । राजधानी लखनउमा आयोजिग भव्य समारोहबीच उनले सपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीसहित, गृहमन्त्री अमित शाह, राजनाथ सिंह, भारतीय जनता पार्टी भाजपाका अध्यक्ष जेपी नड्डासहितका नेताहरुको उपस्थितीमा उत्तर प्रदेशकी गभर्नर आनन्दीबेन पटेलले योगीलाई सपथ ग्रहण गराएकी हुन् । योगीसँगै केशवप्रसाद मौर्य…